अर्जेन्टिना vs आईसल्यान्ड मा कस्ले जित्ला ????



रसियामा सञ्चालन भई रहेको विश्वकप २०१८ मा अाज मिति २०७४/०३/०२ गतेेको दोश्रो खेल ६:४५ मा अर्जेन्टिना र आईसल्यान्डको रहेको छ । यस खेलमा अर्जेन्टिना जित्ने सम्भावना ७३% आईसल्यान्डको ९%  र बराबरी को १८%  रहेको । तपाईँहरुको विचारमा कस्ले जत्न सक्छ र कुन टिमले कति हान्ला । कमेन्ट गर्नुहोस् ।

Comments

Post a Comment