Germany VS Mexico मा कस्ले जित्ला



रसियामा सञ्चालन भई रहेको विश्वकप २०१८ मा अाज मिति २०७४/०३/०३ गतेेको दोश्रो खेल ००:४५ मा Germany र mexico रहेको छ । यस खेलमा germany को जित्ने सम्भावना ६४% mexico १५%  र बराबरी को २१%  रहेको । तपाईँहरुको विचारमा कस्ले जत्न सक्छ र कुन टिमले कति हान्ला । कमेन्ट गर्नुहोस् ।

Comments