Criatua VS Nigeria मा कस्ले जित्ला ??????




रसियामा सञ्चालन भई रहेको विश्वकप २०१८ मा अाज मिति २०७४/०३/०३ गतेेको दोश्रो खेल ००:४५ मा Croatia र Nigeria रहेको छ । यस खेलमा Croatia जित्ने सम्भावना ५४% Nigeria १९%  र बराबरी को २७%  रहेको । तपाईँहरुको विचारमा कस्ले जत्न सक्छ र कुन टिमले कति हान्ला । कमेन्ट गर्नुहोस् ।

Comments