रसियामा
सञ्चालन भई रहेको विश्वकप २०१८ मा अाज मिति २०७४/०३/०२ गतेेको दोश्रो खेल २१:४५ मा पेरु र डेनमार्क रहेको छ । यस खेलमा पेरु जित्ने
सम्भावना ३१% डेनमार्क ३९% र बराबरी को ३१% रहेको । तपाईँहरुको
विचारमा कस्ले जत्न सक्छ र कुन टिमले कति हान्ला । कमेन्ट गर्नुहोस् ।
Comments
Post a Comment