रसियामा सञ्चालन भई रहेको विश्वकप २०१८ मा अाज मिति २०७४/०३/०२ गतेेको पहिलो खेल ३:४५ मा फ्रान्स र अष्ट्रेलियाको रहेको छ । यस खेलमा फ्रान्सको जित्ने सम्भावना ७७% अष्ट्रेलियाको ९% र बराबरी को १४% रहेको । तपाईँहरुको विचारमा कस्ले जत्न सक्छ र कुन टिमले कति हान्ला । कमेन्ट गर्नुहोस् ।
Comments
Post a Comment